समृद्धिको रोडम्याप – Nepal Press
समृद्धिको रोडम्याप

प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ बजारमा

काठमाडौं । सुशासनका अभियन्ता एवं लेखक प्रकाश विकल्पको पुस्तक ‘समृद्धिको रोडम्याप’ आजदेखि बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तकको विमोचन गरेका छन् । भौतिक विकास मात्र नभई मानवीय, आर्थिक र सामाजिक विकास समृद्धिको मानक भएको विषय पुस्तकमार्फत...