समीक्षा – Nepal Press
समीक्षा

मन्त्रालयको समीक्षा गर्न तारे होटलमा तामझाम, खाना–खाजामै प्रतिव्यक्ति १६ सय खर्च

सुर्खेत । चालु खर्च कटौति गर्ने कर्णाली प्रदेश सरकारको घोषित नीतिलाई लत्याउँदै  एउटा मन्त्रालयले तारे होटलमा कार्यक्रम गरेको छ । मन्त्रालयको चौमासिक समिक्षाजस्तो सामान्य कार्यक्रमका लागि तारे होटलमा खाना–नास्तासहितको तामझाम गरिएको हो । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा खर्च कटौतीको प्रस्ताव ल्याएको थियो । चालु खर्च बढी भएको...