समिना हुसेन – Nepal Press
समिना हुसेन

समिना हुसेनको प्रष्टीकरण- शंका चिर्न विज्ञप्ति निकालेँ

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले आफूलाई कार्यक्रममा सहभागी गराउन षड्यन्त्र गरेको भन्दै विघटित प्रतिनिधिसभाकी सदस्य समिना हुसेनले मंगलबार विज्ञप्ति निकालिन् । आफू नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षमै रहेको भन्दै उनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘के.पी. ओलीगुटले विभिन्न भ्रम सिर्जना गरी मजस्ता कार्यकर्तालाई विभिन्न कार्यक्रममा सहभागी गराउने षड्यन्त्र...