समिट फर डेमोक्रेसी – Nepal Press
समिट फर डेमोक्रेसी

अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने ‘समिट फर डेमोक्रेसी’ मा देउवाले भाग लिने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना एक सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । आगामी २३ र २४ मंसिरमा उक्त सम्मेलन भर्चुअलरूपमा हुन लागेको छ । राष्ट्रपति बाइडेनले विभिन्न देशका सरकार, नागरिक समाज तथा निजी क्षेत्रलाई सहभागी गराएर ‘समिट फर डेमोक्रेसी’ आयोजना गर्दैछन् । उक्त सम्मेलनमा...