समावेशी आयोग – Nepal Press
समावेशी आयोग

किन अडिदैनन् संवैधानिक आयोगमा सचिव ?

काठमाडौं । राष्ट्रिय दलित आयोगमा दुई महिनामा चार जना सचिव फेरिएका छन् । यसरी छिटोछिटो सचिव फेरिँदा काम प्रभावित भएको भन्दै आयोगका पदाधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् । गत बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै आयोगमा एक महिनाअघि मात्रै सचिवको जिम्मेवारीमा गएका सहसचिव विश्वप्रकाश...