समायोजन – Nepal Press
समायोजन

पूर्वराजपाको समायोजन विवादले जसपा एकीकरणको बाँकी काम प्रभावित

काठमाडौं । पार्टी एकताको वर्षदिन बित्न लागिसक्दा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालको समायोजन सकिएको छैन । तत्कालीन राष्ट्रिय जनता पार्टीकै समायोजन नसकिएका कारण दुई पार्टीको समायोजनको प्रक्रिया अवरुद्ध भएको हो । विभिन्न ६ पार्टी मिलेर बनेको तत्कालीन राजपाको समायोजन नसकिंदै समाजवादी पार्टीसँग एकता भएर जसपा बनेको थियो ।...