समाज – Nepal Press
समाज

घरबहाल प्रकरणमा तर्कवितर्कः तिमीले कोठा पाएनौं, हामीले कोटा पाएनौं !

दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा दिन अस्वीकार गर्ने घरबेटीलाई प्रहरीले पक्राउ गरेसँगै सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ ।