समाजवादी केन्द्र – Nepal Press
समाजवादी केन्द्र

प्रचण्ड र माधवलाई बाबुरामको आग्रह- चुनावी लोभ त्यागेर समाजवादको नयाँ मोडल खोजौं(भिडियाे)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता बाबुराम भट्टराईले समाजवादको नयाँ मोडलको खोजी गनुपर्ने बताएका छन् । बुधबार समाजवादी केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले-समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई तत्कालको चुनावी लोभ त्यागेर नयाँ मोडेलको समाजवादको विकासमा...