समाजकल्याण परिषद्का पदाधिकारी – Nepal Press
समाजकल्याण परिषद्का पदाधिकारी

समाजकल्याण परिषद्का पदाधिकारीको राजिनामा स्वीकृत

काठमाडौं । सरकारले समाजकल्याण परिषद्का उपाध्यक्षसहित राजिनामा दिएका पदाधिकारीको राजिनामा स्वीकृत गरेकाे छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार उपाध्यक्षसहित राजिनामा दिएका पदाधिकारीकारीकाे राजिनामा स्वीकृत गर्ने निर्णय गरेकाे हाे । परिषद्का पदाधिकारीकाे राजिनामा स्वीकृत भएसँगै समाजकल्याण परिषद् पदाधिकारी विहिन भएकाे छ । याेसँगै देउवा...