समाचार कक्ष – Nepal Press
समाचार कक्ष

भारतका समाचार कक्षमा फैलियो संक्रमण, सहकर्मी गुमाउँदा यसरी रुँदैछन् आजतकका एंकर

दिल्ली । हामी यहाँ बसेर सँधै एङ्करिङ गथ्र्यौं । सँधै भेट्थ्यौं । रोहित आइसीयूमा थियो भनेर फोन आउँछ भन्ने थाहा थिएन । आइसीयूमा सबै जान्छन् । हाम्रो साथी पनि गएको थियो । फेरी खबर आयो कि ऊ भेन्टिलेटरमा छ । म बिहानैदेखि बुलेटिन गरिरहेकी थिएँ । डराइरहेकी थिएँ ।...