समवेदना – Nepal Press
समवेदना

चौलागाईको निधनबाट एमालेले निष्ठावान नेता गुमायो- अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपति चौलागाईको निधनबाट पार्टीले असल र निष्ठावान नेतालाई गुमाउनु परेको बताएका छन् । ओलीले बुधवार शोक वक्तव्य जारी गर्दै एमाले केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभाका सदास्य चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन् । चौलागाईले संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्यका...