समय सिमा – Nepal Press
समय सिमा

स्वास्थ्य परीक्षण गर्ने संस्थाले ३५ दिन भित्र नविकरणका लागि कागजात पेश गर्नुपर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य रीक्षण गर्ने स्वास्थ्य संस्थाले नवीकरणका लागि आवश्यक कागजात पेश गर्नका लागि ३५ दिनको समय सिमा दिएको छ । अधिकांश स्वास्थ्य संस्थाले नवीकरणको प्रक्रियामा रहेको भन्ने ब्यहोराको पत्र मात्र संलग्न गरेको तर आवश्यक कागजात पेश नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा...