समता भाेज – Nepal Press
समता भाेज

विभेदविरुद्धको सन्देश दिन समता भोज, मन्त्रीदेखि सर्वसाधारण सहभागी

रुपन्देही । जातीय विभेद अन्त्यको सन्देश दिन बुटवलमा समताभोजको आयोजना गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघको अधिवेशनमा नवनिर्वाचित कार्यसमिति तथा देशभरका प्रतिनिधि तथा बुटवलमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकाय का प्रमुखलगायत यो भोजमा सहभागी थिए । मानवअधिकार तथा शान्ति समाज नेपाल केन्द्रीय समितिले भोजको...