समकक्षता – Nepal Press
समकक्षता

विद्यार्थीलाई त्रिविले समकक्षता नदिएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना

काठमाडौं । सीएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नपाएपछि उपकुलपतिको कार्यालय अगाडि धर्ना दिएका छन् । भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएका विद्यार्थीले मंगलबारबाट धर्ना दिन सुरु गरेका हुन् । इन्दिरा गान्धी खुला विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकालाई त्रिविले एका–एक उच्च शिक्षाका लागि समकक्षता दिन बन्द गरेपछि आफुहरु आन्दोलित...