सभामुख सापकोटा – Nepal Press
सभामुख सापकोटा

सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेसीमा, संवैधानिक इजलासमा आज सुनुवाइ होला ?

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।