सभामुख राजबहादुर शाही – Nepal Press
सभामुख राजबहादुर शाही

जनतासँग जोडिन संघले हामीबाट सिक्‍यो : सभामुख शाही

सुर्खेत । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कर्णालीका जनताको चाहना बमोजिमको कानून निर्माणका लागि प्रदेशसभा प्रतिनिधिसभाभन्दा अगाडि रहेको दाबी गरेका छन् । प्रदेशसभाको दोस्रो उत्सवका अवसरमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा उनले प्रदेशसभामा आएका विधेयकलाई जनतामाझ लिने अभ्यास प्रतिनिधिसभाले प्रदेशसभामार्फत सिकेको जिकिर गरे । ‘हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विधेयकलाई...