सभामुख बेपत्ता – Nepal Press
सभामुख बेपत्ता

सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव पक्षले उपसभामुखलाई बुझायो पत्र

हेटौंडा । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ मुख्यमन्त्री डोरमणि पौडेलको रबरस्ट्याम्प बनेको आरोप लगाएको छ । अविश्वास प्रस्तावमाथिको छलफल हुने बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेर सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव पक्षले आपत्ति जनाएको हो । प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यसहितका सांसदले...