सभामुखको आपत्ति – Nepal Press
सभामुखको आपत्ति

सभामुखप्रति एमालेको प्रस्तुतिले वातावरण बिगार्न मद्दत गर्‍यो : सचिवालय

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटा प्रमुख विपक्षी नेकपा एमालेको व्यवहारप्रति असन्तुष्ट बनेका छन् । १४ जना सांसदलाई गरिएको कारवाहीलाई अघि नबढाएकोमा एमाले नेतृत्वले दिएका अभिव्यक्तिप्रति सभामुखको सचिवालयले आपत्ति जनाएको हो । । सभामुखका प्रेस सल्लहकार श्रीधर न्यौपानेले नेपाल प्रेससँग कुरा गर्दै बिहीबार प्रमुख सचेतक विशाल भट्टराईसहित सांसदहरुले सभामुखसँग...