सभापति – Nepal Press
सभापति

कांग्रेसका दुई जिल्ला सभापतिको कित्ता परिवर्तन, पौडेल पक्षको भेलामा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षबाट जितेका दुई जिल्ला सभापति रामचन्द्र पौडेल पक्षमा खुलेका छन् । पौडेल पक्षले बुधवार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेको भेलामा संस्थापन पक्षको समर्थनबाट जितेका दुई जिल्ला सभापति सहभागी भएर कित्ता फेरेका हुन् । यसरी पौडेल पक्षमा खुल्नेमा ललितपुरका जितेन्द्र श्रेष्ठ र...