सभापति शेरबहादुर देउवा – Nepal Press
सभापति शेरबहादुर देउवा

देउवालाई रामचन्द्रको कटाक्षः जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भयो, चुनाव–चुनाव मात्रै भनेर सुख पाइदैन (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार बदल्न जोखाना हेर्दा हेर्दै एउटा अबसर गुमेको भन्दै सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्र्दै पौडेलले चुनाव–चुनाव मात्रै भनेर नहुने बताएका छन्। ‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका...