सबै सेवा बन्द – Nepal Press
सबै सेवा बन्द

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट बिहीबारदेखि अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै कार्यालयको शान्ति सुरक्षा, मुद्दा सम्बन्धी अत्यावश्यक सेवा वाहेक सबै सेवा बन्द गरिएको जानकारी गराएको हो । ‘कार्यालयको शान्ति सुरक्षा, मुद्दा सम्बन्धी अत्यावश्यक सेवा वाहेक कर्मचारी तथा सेवाग्राहीको नियमीत...