‘सफा हिमाल अभियान २०२१’ – Nepal Press
‘सफा हिमाल अभियान २०२१’

धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष

नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर शवसहित फेला परेको छ ।