सप्तरी – Nepal Press
सप्तरी

साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग

जनकपुरधाम । सप्तरीको रुपनी गाउँपालिका-४ भथौलस्थित  श्याम मडरको घरमा विशाल नाग (सर्प) निस्केपछि पूजापाठ गर्नेहरुको भीड लाग्न थालेको छ । कुलदेवता (गोसाइ) घरमा नाग निस्केको हो । घरबाट बाहिर निकालेर सर्पलाई शिव मन्दिरमा राखिएको छ । अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ । गर्मीका कारण विशालु सर्प निस्केको हुनसक्छ...