सप्तरी प्रहरी – Nepal Press
सप्तरी प्रहरी

सप्तरी प्रहरीले पक्राउ गर्‍यो पाँच महिनामा ५०५ फरार अपराधी

काठमाडौं । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा सप्तरी प्रहरीले ती फरार अपराधीलाई पक्राउ गरेको हो । पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट...