सप्तकाेशी नगरपालिका – Nepal Press
सप्तकाेशी नगरपालिका

सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन

जनकपुरधाम । सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उनको निधन भएको हो । रुघाखोकी र ज्वरो लागेपछि पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनी अस्पताल भर्ना भइन् । स्वास्थ्य अवस्था...