सपना प्रधान मल्ल – Nepal Press
सपना प्रधान मल्ल

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको ठाउँमा सपना

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् । हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल थपेर अरु न्यायाधीश यथावत राखिएको छ ।