सपना जाेशी – Nepal Press
सपना जाेशी

स्वर्गीय नवीन्द्रपत्नी सपना सक्रिय राजनीतिमा, महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी सपना जोशी सक्रिय राजनीतिमा फर्किएकी छिन् । विद्यार्थीकालमा राजनीति गरेपनि लामो समय निश्क्रिय रहेकी जोशी काठमाडौं क्षेत्र नम्बर ८ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । उनले खुल्ला महिलातर्फ सर्वाधिक मत ल्याइन् । सो क्षेत्रमा २०६४ र २०७०...