सपथ ग्रहण – Nepal Press
सपथ ग्रहण

सपथग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख उपस्थित, पूर्वप्रधानमन्त्रीहरू गएनन्

काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा ओलीसँगै उनी नेतृत्वको नवगठित मन्त्रिमण्डलका सदस्यले सपथ लिए । सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा पनि सहभागी भए । यसअघि केही मन्त्री र संवैधानिक निकाय पदाधिकारीले सपथ लिने कार्यक्रममा...