सपथको ढाँचा – Nepal Press
सपथको ढाँचा

राजपत्रमा प्रकाशित भयो सपथको ढाँचा, अब ‘त्यो परेन’

काठमाडौं । सरकारले हालसम्म सपथग्रहण सम्बन्धी संघीय कानुन नभएकाले अध्यादेशमार्फत सपथको ढाँचा कानुनका रुपमा ल्याएको छ । राष्ट्रपतिबाट बिहीबार जारी भएको अध्यादेश बमोजिमको ढाँचा राजपत्रमा शुक्रबार प्रकाशित भएको छ । हालसम्म कानुन बिना नै सपथग्रहण भइरहेको र पछिल्लो पटक प्रधानमन्त्रीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण...