सन्ध्या तिवारी – Nepal Press
सन्ध्या तिवारी

सन्ध्या तिवारीको एमाले जजपामा रुपान्तरण, चुनाव चिन्ह उदाउँदो सूर्य

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि साविक एमाले नै ब्युँतिएपछि सन्ध्या तिवारी अध्यक्ष भएको नेकपा एमालेले आफ्नो नाम परिवर्तन गरेको छ । निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र तिवारीले आफ्नो पार्टीको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर दल दर्ता गराएकी छन् । सोमबार केन्द्रीय कमिटी बैठक बसेर नाम परिवर्तनको...