सन्दीप क्षेत्री – Nepal Press
सन्दीप क्षेत्री

सन्दीप क्षेत्री स्टारर ‘श्री’ चैत २७ गते हल र ओटीटीमा रिलिज हुने

काठमाडौं । ७२ घण्टामै छायांकन सकिएको फिल्म ‘श्री’ आउने शुक्रबार रिलिज हुने भएको छ । कोरोनाभाइरसको दोस्रो लहर सुरु हुने त्रासको बीचमा एभरेस्ट सूर्य बोहोरा निर्देशित फिल्म प्रदर्शन हुन लागेको हो । मुलुक लकडाउनमा भएको बेला बोहोराले आफ्नै निर्माण एवं निर्देशनमा फिल्म तयार पारेका थिए । नयाँं बर्ष छेकोमा...