सन्दिप लामिछाने – Nepal Press
सन्दिप लामिछाने

बेलायतको क्रिकेट बोर्डद्वारा सन्दिपलाई तत्काल देश छोड्न आदेश, भिसा अवैध रहेको दावी

नेपालका चर्चित क्रिकेट सन्दिप लामिछानेलाई बेलायतको क्रिकेट बोर्डले तत्काल देश छोड्न निर्देशन दिएको छ ।