सन्थाल एकीकृत वस्ती – Nepal Press
सन्थाल एकीकृत वस्ती

यस्तो बन्नेछ आज प्रधानमन्त्रीले शिलान्यास गर्ने सन्थाल एकीकृत वस्ती

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लावारीस्थित रातोहोली खोल्सीको किनारामा सन्थाल जातिको एकीकृत वस्ती निर्माणको शिलान्यास गर्दैछन् । यो नेपालकै आकर्षक र नमूना एकीकृत वस्ती हुनेछ । शहरी विकास मन्त्रालयले यसको निर्माण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको एकीकृत सन्थाल वस्ती निर्माणको लागि...