सन्तोष साह – Nepal Press
सन्तोष साह

‘बीबीसी मास्टर सेफ’ उपविजेता साहलाई जनकपुरमा भव्य स्वागत, ५१ किलोको माला

जनकपुरधाम । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’का उपविजेता सन्तोष साहलाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । आइतबार काठमाडौंबाट पुख्र्यौली घर सिरहाको कर्जन्हा जानेक्रममा जनकपुर आइपुगेका साहलाई स्थानीय युवाले ५१ किलोको माला लगाएर स्वागत गरेका हुन् । साथै युवाहरुले विमानस्थलमा केक काटेर खुःशी साटासाट गरेका छन् । बेलायतमा बस्दै...