सन्तोष शाह – Nepal Press
सन्तोष शाह

बीबीसी मास्टरसेफका पहिलो रनरअप सन्तोष शाहलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौं । बीबीसीको चर्चिट रियालिटी सो मास्टरसेफ यूकेमा फस्ट रनरअप उपाधि हासिल गरेका सन्तोष शाह काठमाडौं आइपुगेका छन् । विहिबार विहान त्रिभुवन विमानस्थलमा उनको भव्य स्वागत भयो । बाजागाजा र कुकको पोशाकमा सहभागिले उनलाई एयरपोर्टमा स्वागत गरेका थिए । मास्टरसेफमा कोदोको खीर लगायतका नेपाली परिकार बनाएपछि उनको चर्चा चुलिएको...