सन्तोष पाण्डे – Nepal Press
सन्तोष पाण्डे

जसपा नेता भन्छन् : कांग्रेस-माओवादीको भर भएन, एमालेसँग काम गर्न सहज

सन्तोष पाण्डे जनता समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश सरकारको महत्वपूर्ण मानिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका युवा नेता हुन् ।