सन्ताेष साह – Nepal Press
सन्ताेष साह

बीबीसी मास्टरसेफमा दोस्रा भए सन्तोष

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल सिरिज–२०२० मा नेपाली सेफ सन्तोष साह दोस्रा भएका छन् । गएराति बीबीसी वानमा प्रशारित फाइनलमा नेपालका सन्तोष र नेदरल्यान्ड्सका बार्ट भान डर लीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय एलेक्स वेबले उपाधि जितेका हुन् । प्रतियोगिताभर हरेक चरणमा नेपाली खानालाई उत्कृष्ट ढंगले पस्किएका सन्तोषलाई निर्णायकले...