सन्जु चौधरी – Nepal Press
सन्जु चौधरी

सन्जु चौधरीको शव नेपालगञ्ज पठाउने

काठमाडौं ।भारात्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारात्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए । त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारात्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद...