सन्जीव शिल्पकार – Nepal Press
सन्जीव शिल्पकार

क्लबहाउसमा झुम्मिँदै युवाहरू, सेलिब्रिटीको पनि आकर्षण

आफैं मोडरेटर भएर कुनै विषयमा छलफल गराउन पनि सकिन्छ । 'क्लबहाउस'भित्र एउटै रूममा पाँच हजारसम्म व्यक्तिहरू अकोमोडेट हुन सक्छन् । यसभित्र राजनीतिकदेखि खेलकुद, साहित्यदखि मनोरञ्जनसम्मका क्षेत्रहरूमा छलफल हुने गरेका छन् ।