सन्जीव बगाले – Nepal Press
सन्जीव बगाले

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा बगाले निर्वाचित

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । कृष्णा पौडेललाई पराजित गर्दै बगाले अध्यक्षमा निर्वाचित भएका हुन् । १५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि शनिबार संघीय ससंदको लोत्से भवनमा भएको निर्वाचनमा बगाले ७९ मत ल्याउदैँ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्णा पौडेलले ५५...