सनु – Nepal Press
सनु

आइतबार सुन तोलामा ८ सयले बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा ८०० ले वृद्धि भएको छ । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज भने बढ्न पुगेको हो । आज छापावाला सुन प्रतितोला ८९,००० रुपैयाँ कायम भएको छ । यसैगरी  यसैगरी तेजाबी सुन प्रतितोला ८८,५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य...