सनाखत – Nepal Press
सनाखत

प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरु रानी शर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सनाखत गराउन प्रदेशका पूर्वमंत्री एवं सांसद जितेन्द्र सोनल निर्वाचन...