सनराइज बैंक – Nepal Press
सनराइज बैंक

सनराइज बैंक शाखारहित अन्तर बैंक रकमान्तर सेवा

काठमाडौं । सन्राइज बैंक लिमिटेडले सेवा विस्तार गर्ने क्रममा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुले ‘अन्तर बैंक रकमान्तर सुविधा’ लिन सक्ने व्यवस्था गरेको छ । यस सुविधा अन्र्तगत सन्राइज बैंकका शाखारहित बैंकिङ्ग सेवामा आबद्ध ग्राहकले आफ्नो खातामा भएको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गर्न सक्नेछन् ।...