सदस्य सचिव – Nepal Press
सदस्य सचिव

खेलकुद परिषदको सदस्य सचिवमा माओवादी नेता घिसिङ नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमवारको बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको हो । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका रामेछापका घिसिङ व्यवसायी समेत हुन् । तत्कालीन...