सदन अवरोध – Nepal Press
सदन अवरोध

प्रतिनिधिसभा बैठकमा आज पनि एमाले सांसदको अवरोध (लाइभ)

आज बैठक शुरू हुनासाथ एमाले सांसदहरू वेलमा एकत्रित भएका छन् । सभामुखले एमालेको नारावाजीकै बीच सदनको कारवाही अघि बढाएका छन् ।