सत्य निरुपण तथा मेलमिलाप आयोग – Nepal Press
सत्य निरुपण तथा मेलमिलाप आयोग

संक्रमणकालीन न्याय हेर्ने दुई आयोग र पदाधिकारीको म्याद एक वर्ष थप

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद थप गरेको छ । प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको मन्त्रिपरिषद् बैठकले आयोगसँगै पदाधिकारीको म्याद १ वर्ष थप गरिएको जानकारी दिए । संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगको म्याद आज सकिँदै थियो । पछिल्लोपटक अध्यादेशमार्फत...