सत्ता साझेदारी – Nepal Press
सत्ता साझेदारी

ओली-महन्थ समझदारी नजिक, लिखित सम्झौताको तयारी

काठमाडौं । सरकार र जनता समाजवादी पार्टी जसपाका मुद्दा सम्बोधनदेखि सत्ता सहकार्यसम्मको समझदारी नजिक पुगेका छन् । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमत्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको वार्ता निष्कर्षको नजिक पुगेको हो । प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरको उपस्थितिमा दुवै पक्षको कार्यदलका सदस्यहरूले...