सत्ता सहकार्य – Nepal Press
सत्ता सहकार्य

जसपा नेता कर्ण भन्छन् – हाम्रो मागबारे प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ (भिडियो)

काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् । सिंहदरबारमा बुधबार संचारकर्मीमाझ उनले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउँदै आएका मुद्दाहरूलाई संवैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिएको जानकारी दिएका हुन् । प्रतिनिधिसभा पुन:स्थापना र त्यसपश्चात...