सत्ता समीकरण – Nepal Press
सत्ता समीकरण

राजेन्द्र महतोलाई लिएर देउवा निवास पुगे महन्थ ठाकुर

सत्ता समीकरणको खेल तीव्र विकास भइरहेका बेला जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आज विहानै कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् ।