सत्ता गठबन्धन – Nepal Press
सत्ता गठबन्धन

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी कार्यान्वयनबारे छलफल हुने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार प्रधानमन्त्री देउवाले सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...